You are viewing the translated version of संयुक्त बैठकको सचिव.

Rule 9
संयुक्त बैठकको सचिव
महासचिव संयुक्त बैठक र संयुक्त समितिको पदेन सचिव हुनेछ।
तर निजले प्रतिनिधि सभाको सचिव वा राष्ट्रिय सभाको सचिवलाई संयुक्त बैठक वा संयुक्त समितिमा सचिव भई काम गर्न खटाउन सक्नेछ।